उति
Romanized: uti
पहिलेको नाप वा भनाइसरह; ऊजति; उत्ति; त्यत्ति; जति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [उ+ति]
१.
पहिलेको नाप वा भनाइसरह; ऊजति; उत्ति; त्यत्ति; जति।
२.
धेरै; प्रशस्त।