उत्तर

Romanized: uttar, uttara

कुनै प्रश्न, शङ्का आदिको समाधानका निम्ति भनिने कुरो; जवाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै प्रश्न, शङ्का आदिको समाधानका निम्ति भनिने कुरो; जवाफ।
२.
परीक्षामा सोधिएका प्रश्नका सम्बन्धमा लिखित वा मौखिक रूपमा दिइने बयान वा कुरा।
३.
सूर्योदय भएतिर मुख फर्काउँदा देब्रेतिर पर्ने दिशा; दक्षिण दिशाको विपरीत दिशा।
४.
पछि आउने समय।
५.
महाभारतकालीन विराट् राजाको छोराको नाम।
६.
(विशेषण) पछिको; पछिल्लो।

सम्बन्धित शब्दहरू