उथलपुथल

Romanized: uthalaputhal, uthalaputhala

माथिको तल र तलको माथि हुने काम; उलटपुलट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत उत्थल (द्वि.)]

१.
माथिको तल र तलको माथि हुने काम; उलटपुलट।
२.
ठुलो परिवर्तन; हेरफेर, अदलबदल।
३.
ठुलो हलचल; चर्को आन्दोलन।

सम्बन्धित शब्दहरू