उदोउभो

Romanized: udoubho

झाडाबान्ता लाग्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
झाडाबान्ता लाग्ने क्रिया।
२.
तलमाथि या उँधोउँभो हुने क्रिया।

सम्बन्धित शब्दहरू