उधुम

Romanized: udhum, udhuma

चौपट्ट; ज्यादा; अति; औधी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत उद्धम]

१.
चौपट्ट; ज्यादा; अति; औधी ।
२.
(नाम) राडो; रडाको, बिघ्न।

सम्बन्धित शब्दहरू