उपयन्ता

Romanized: upayantaa, upayant, upayanta

दुलाहा; पति; जीवन साथी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दुलाहा; पति; जीवन साथी।
२.
विवाह गरेर लैजाने।

सम्बन्धित शब्दहरू