उपाधि
Romanized: upaadhi, upadhi
योग्यता, महत्त्व, सम्मान आदि जनाउने पद वा शब्द; पदवी; पद; दर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
योग्यता, महत्त्व, सम्मान आदि जनाउने पद वा शब्द; पदवी; पद; दर्जा।
२.
एउटा कुरालाई अर्कै कुरा बताउने छल; कपट।
३.
उपद्रव; उत्पात।
४.
कर्तव्यको विचार; धार्मिक चिन्तन ।