उप्कनु

Romanized: upkanu

टाँसिएको वस्तु छुट्टिएर आउनु, पाप्रा निस्कनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत उत्पट]

1
टाँसिएको वस्तु छुट्टिएर आउनु, पाप्रा निस्कनु ।

सम्बन्धित शब्दहरू