उबुबु
Romanized: ububu
कसैको मेख मार्न वा स्याइँ लगाउन हातले दुई ओठमा हान्दै निकालिने एक प्रकारको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैको मेख मार्न वा स्याइँ लगाउन हातले दुई ओठमा हान्दै निकालिने एक प्रकारको आवाज।