उभड्नु
Romanized: ubhadnu
उत्तेजित हुनु, भड्कनु; उभारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत उद्मरण]
१.
उत्तेजित हुनु, भड्कनु; उभारिनु।
२.
उक्सनु; माथि आउनु; प्रकट हुनु।