उभयानत

Romanized: ubhayaanata, ubhayaanat, ubhayanat, ubhayanata

सुखान्त र दु:खान्त दुवै भन्न मिल्ने काव्यकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सुखान्त र दु:खान्त दुवै भन्न मिल्ने काव्यकृति।

सम्बन्धित शब्दहरू