उम्कनु
Romanized: umkanu
बन्धनबाट मुक्त हुनु, छुट्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत उन्मुक्त]
१.
बन्धनबाट मुक्त हुनु, छुट्नु ।
२.
कुनै खतरा वा सकसिलो परिस्थितिबाट बच्नु; जोगिनु।
३.
खुल्नु; खुस्कनु ।
४.
भाग्नु, फुत्कनु।
५.
कामबाट छुटकारा पाउनु।