उम्रनु

Romanized: umranu

बीजबाट टुसा आउनु; टुसा निस्कनु; अङ्कुराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत अङ्कुरण]

१.
बीजबाट टुसा आउनु; टुसा निस्कनु; अङ्कुराउनु।
२.
बोटबिरुवा आदि पैदा हुनु; उब्जनु ।
३.
मनमा विचार उत्पन्न हुनु।

सम्बन्धित शब्दहरू