उरालपाँजे
Romanized: uraalapaamje, uraalapamje, uralapaamje, uraalapaanje
धान रोप्ता एक पाँजो बिउ माथितिर हुत्त्याई त्यो माथिबाट खसिनसक्तै आफ्ना हातको बिउ रोपिसक्ने; असाद्धे छिटो खेत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धान रोप्ता एक पाँजो बिउ माथितिर हुत्त्याई त्यो माथिबाट खसिनसक्तै आफ्ना हातको बिउ रोपिसक्ने; असाद्धे छिटो खेत रोप्न जान्ने।
२.
छिटो, छरितो।