उर्लनु
Romanized: urlanu
नदी, नाला, खोला आदिमा छाल उठ्नु; तरङ्ग आउनु, बाढी आउनु, खोला बढ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत उद्रोहण]
१.
नदी, नाला, खोला आदिमा छाल उठ्नु; तरङ्ग आउनु, बाढी आउनु, खोला बढ्नु।
२.
मात्तिनु; उन्मत्त हुनु; बढ्ता हुनु।
३.
बम्कनु; जङ्गिनु।