उलार
Romanized: ulaara, ulaar, ular, ulara
गाडा, एक्का आदिमा बढी भारले पछिल्तिरको भाग ढल्केको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गाडा, एक्का आदिमा बढी भारले पछिल्तिरको भाग ढल्केको अवस्था।
२.
गाडामा पछिल्तिर बढी भार पर्दा असन्तुलन भई हुने दुर्घटना; गाडाको उल्टाइ।
३.
एकातिरबाट उठेको।