उल्झनु
Romanized: uljhanu
पानी, अनाज आदि अँजुली वा भाँडाले उघाउँदै फाल्ने काम गर्नु, हुत्त्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि.[प्रा. उल्झलिअ]
१.
पानी, अनाज आदि अँजुली वा भाँडाले उघाउँदै फाल्ने काम गर्नु, हुत्त्याउनु।
२.
बेकाममा वा नचाहिँदो रूपमा खर्च गर्नु।
३.
(अकर्मक क्रिया)
झन्झटमा फस्नु।