उल्लास

Romanized: ullaasa, ullaas, ullas, ullaasha

आनन्द, हर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आनन्द, हर्ष।
२.
प्रकाश; चमक।
३.
ग्रन्थको विभाग; अध्याय।
४.
एउटाको गुण वा दोष अर्कामा गुण वा दोष हुन जाने एक काव्यालङ्कार।

सम्बन्धित शब्दहरू