उल्ल्याइँ

Romanized: ullyaaim, ullyaain, ullyain, ullyaim

उल्लुमा हुने गुण; उल्लुपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [उल्लु+याइँ]

१.
उल्लुमा हुने गुण; उल्लुपना।
२.
हलुङ्गो ठट्टा; सिल्ल्याइँ।

सम्बन्धित शब्दहरू