उष्म
Romanized: ushma, ushm, usm, usma
गर्मीको समय; ग्रीष्म ऋतु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गर्मीको समय; ग्रीष्म ऋतु।
२.
गर्मी; ताप।
३.
गरम मिजास।
४.
सकारको साथमा उच्चरित हुने (श, ष स इ.)।