ऊर्ध्वगति
Romanized: urdhwagati, oordhvagati, urdhbagati, oordhwagati
अगाडि बढ्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अगाडि बढ्ने काम।
२.
माथि हेर्ने काम।
३.
माथितिरको गति; ऊर्ध्वगमन।