ऊर्ध्वतिक्त

Romanized: urdhvatikt, urdhwatikta, urdhwatikt, oordhvatikta

ज्वरनाशक ज्यादै तितो वनौषधी; चिराइतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ज्वरनाशक ज्यादै तितो वनौषधी; चिराइतो।

सम्बन्धित शब्दहरू