ऋणपत्र
Romanized: rinapatra, rinapatr, rnapatr, rnapatra
असामीले ऋण लिएको प्रमाणस्वरूप साहुलाई लेखिदिने कागत; तमसुक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
असामीले ऋण लिएको प्रमाणस्वरूप साहुलाई लेखिदिने कागत; तमसुक ।
२.
राष्ट्र ब्याङ्कद्वारा निर्धारित समयमा साँवाब्याज फर्काउने गरी समय समयमा जारी गरिने वा खरिदबिक्री हुने विभिन्न रकमको पत्र।