एकद्वार प्रणाली
Romanized: ekadvaara pranaali, ekadvaara pranali, ekadvara pranaali, ekadwaara pranaali
भिन्न भिन्न मार्गबाट नभई एउटै ढोकाबाट कारोबार गर्ने पद्धति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भिन्न भिन्न मार्गबाट नभई एउटै ढोकाबाट कारोबार गर्ने पद्धति।