एकोहोरिनु

Romanized: ekohorinu

राम्रो सोचविचार नगरी एउटा पक्षको समर्थन गर्नु; एकतर्फी बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [एकोहोरो+इ+नु]

२.
राम्रो सोचविचार नगरी एउटा पक्षको समर्थन गर्नु; एकतर्फी बन्नु।
३.
कुनै काम वा कुरा एकातिर लाग्नु, एउटै विषय वा प्रसङ्गमा मात्र केन्द्रित हुनु।
४.
अरूका कुरा नसुनी आफ्नै कुरामा मात्र हठ गरिरहनु ।

सम्बन्धित शब्दहरू