ऐतिह्य

Romanized: aitihy, aitihya

समाजमा उहिल्यैदेखि सुनिदै वा चल्दै आएको परम्परागत प्रमाण, प्रथा र संस्कारको आधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
समाजमा उहिल्यैदेखि सुनिदै वा चल्दै आएको परम्परागत प्रमाण, प्रथा र संस्कारको आधार।

सम्बन्धित शब्दहरू