ओक्रापा
Romanized: okraapaa, okraapa, okrapaa, okraap
ना. बढीमा दुई फिटजति लम्बाइको, भुवादार जिउ, रातो ढाड, कालो पेट भएको र पुच्छर खण्ड खण्ड परेजस्तो हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. बढीमा दुई फिटजति लम्बाइको, भुवादार जिउ, रातो ढाड, कालो पेट भएको र पुच्छर खण्ड खण्ड परेजस्तो हुने मांसाहारी समूहमा पर्ने (दाँत र नङ्ग्रा दहा भएको) तर शाकाहारी एक जन्तु।