ओखली मुसली

Romanized: okhalee musali, okhali musalee, okhali mushali, okhali musalii

कुट्नका लागि धान आदि हालिने ओखल र कुट्ने मुसल, ओखल र मुस्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुट्नका लागि धान आदि हालिने ओखल र कुट्ने मुसल, ओखल र मुस्ली।
२.
कुट्ने धन्दा; ढिकीजाँतो।

सम्बन्धित शब्दहरू