ओठे
Romanized: othe
नसुहाँउदो किसिमले मोटो वा भद्दा ओठ भएको वा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नसुहाँउदो किसिमले मोटो वा भद्दा ओठ भएको वा हुने।
२.
धेरै ओठ चलाउने; धेरै मुख चलाउने; मुखाले, बभ्रुवा; भगडालु।