ओब्रो
Romanized: obro
आगो ताप्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आगो ताप्ने ठाउँ।
२.
मझेरी; घरको बिचमा रहेको ठुलो खाली भाग।