ओम्

Romanized: om

ईश्वरको नाम लिँदा वा वेदका ऋचाहरू पढ्दा सुरुमा उच्चारण गरिने अक्षर; ॐ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ईश्वरको नाम लिँदा वा वेदका ऋचाहरू पढ्दा सुरुमा उच्चारण गरिने अक्षर; ॐ।
२.
ध्यान गर्दा जपिने एकाक्षरी शब्द वा मन्त्र।
३.
ब्रह्मा, विष्णु, महेश्वर (अ, उ, म) वा सत्त्व, रज, तमलाई जनाउन प्रयोग हुने शब्द।

सम्बन्धित शब्दहरू