ओर्काइफर्काइ
Romanized: orkaaipharkaai, orkaaipharkai, orkaipharkaai, orkaaifarkaai
ओर्कने फर्कने क्रिया वा प्रक्रिया; ओल्टाइपल्टाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ओर्कने फर्कने क्रिया वा प्रक्रिया; ओल्टाइपल्टाइ।