ओल्टी

Romanized: oltee, oltii, olti

ऋण लिएबापत कसैलाई बन्धक राख्ने क्रिया; बाँधा राख्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ऋण लिएबापत कसैलाई बन्धक राख्ने क्रिया; बाँधा राख्ने क्रिया।
२.
ऋण लिएबापत बन्धक बसेको मानिस।

सम्बन्धित शब्दहरू