ओहोरोदोहोरो
Romanized: ohorodohoro
खाँबो समातेर खेलिने केटाकेटीको एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खाँबो समातेर खेलिने केटाकेटीको एक खेल।
२.
आउनेजाने भाव, क्रम वा प्रक्रिया; आवतजावत; आवागमन।
३.
दुई थरीका बिचमा हुने कुनै विषय वा कुराको उत्तरप्रत्युत्तर।
४.
आदानप्रदान; लेनदेन।