औँस्या

Romanized: aumsyaa, aunsyaa, aumsy, aunsya

नमिल्दो स्वभावको; ओखरपाङ्ग्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [औँसी+या]

1
नमिल्दो स्वभावको; ओखरपाङ्ग्रे।

सम्बन्धित शब्दहरू