कँडे चमेली

Romanized: kamde chameli, kande chameli, kamde chamelee, kande chamelee

बोटमा काँडा भएको, चमेलीको जस्तै बास्ना आउने एक जातको चमेली फूल वा त्यसको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बोटमा काँडा भएको, चमेलीको जस्तै बास्ना आउने एक जातको चमेली फूल वा त्यसको बोट।

सम्बन्धित शब्दहरू