कँपाइ

Romanized: kampaai, kanpaai, kanpai, kampai

काँप्ने भाव, क्रिया वा प्रक्रिया; कम्पन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ काँप् (+आइ)]

1
काँप्ने भाव, क्रिया वा प्रक्रिया; कम्पन।

सम्बन्धित शब्दहरू