कख्याउनु

Romanized: kakhyaaunu, kakhyaunu

भरखर जन्मेका बच्चालाई काखे बानी बसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
भरखर जन्मेका बच्चालाई काखे बानी बसाउनु।

सम्बन्धित शब्दहरू