कज्याउनु

Romanized: kajyaaunu, kajyaunu

काजमा लगाउनु; काममा जोत्नु वा लाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया [काज+याउ+नु]

१.
काजमा लगाउनु; काममा जोत्नु वा लाइनु।
२.
काबुमा ल्याउनु; वशमा पार्नु।

सम्बन्धित शब्दहरू