कटाहा

Romanized: kataahaa, kataaha, katahaa, kataah

ठुलो कराही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलो कराही।
२.
कछुवाका पिठ्यूँको खप्पर वा खपटा।

सम्बन्धित शब्दहरू