कटौती

Romanized: katautee, katautii, katauti

काटेर घटाउने काम (रकम, तलब, पारिश्रमिक इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [काट्+औती]

१.
काटेर घटाउने काम (रकम, तलब, पारिश्रमिक इ.)।
२.
(विशेषण) काटेर घटाइएको (रकम, तलब, पारिश्रमिक इ.)।

सम्बन्धित शब्दहरू