कठै

Romanized: kathai

वि. बो. सहानुभूति, करुणा, दया आदि भाव प्रकट गर्दा प्रयोग गरिने शब्द। (उदा.- कठै! तिमी त दुब्लाएछौ।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. बो. सहानुभूति, करुणा, दया आदि भाव प्रकट गर्दा प्रयोग गरिने शब्द। (उदा.- कठै! तिमी त दुब्लाएछौ।)।

उदाहरण वाक्य

  • कठै! तिमी त दुब्लाएछौ।

सम्बन्धित शब्दहरू