कडकडाइलो
Romanized: kadakadaailo, kadakadailo
कचकच गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कचकच गर्ने।
२.
मनको कुरा निर्धक्कसित बोल्ने; खरो।