कडौनी
Romanized: kadaunee, kadaunii, kadauni
कसैलाई कठिन काममा लगाउने कार्य।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कसैलाई कठिन काममा लगाउने कार्य।
२.
ऋण लिने काम।
३.
चल्ला आदि काढ्ने काम; कोरलाइ।
४.
पशुको आन्द्राभुँडी झिक्ने काम।
५.
पसिना, वीर्य आदिको बहाइ।
६.
रति व्यापारमा वीर्यपतन।