कतर्नो

Romanized: katarno

टिन, च्यादर इत्यादि काट्ने कैँची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कर्तनी]

१.
टिन, च्यादर इत्यादि काट्ने कैँची।
२.
प्रायः गाउँघरतिर प्रयोग गरिने परम्परागत फलामे कैँचीको एक प्रकार।
३.
मालीले बोटबिरुवा कत्रिने साधन।
४.
हजामको खास प्रकारको कैँची।

सम्बन्धित शब्दहरू