कथ्नु
Romanized: kathnu
कुरा बनाउनु वा खियाउनु; कुरा अजमाउनु, कल्पना गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि. [कथ्+नु]
१.
कुरा बनाउनु वा खियाउनु; कुरा अजमाउनु, कल्पना गर्नु।
२.
रचना गर्नु (कविता, कथा इ.)।