कन्जरो

Romanized: kanjaro

नसप्रिएको वा झिनो लम्बाकार कन्दमूल (मुला, गाजर, सुठुनी, तरुल, सखरखण्ड आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कन्द जर]

१.
नसप्रिएको वा झिनो लम्बाकार कन्दमूल (मुला, गाजर, सुठुनी, तरुल, सखरखण्ड आदि)।
२.
साहै झिनो खालको मुला, सखरखण्ड आदि नमोटाएको सानो जरो।

सम्बन्धित शब्दहरू