कबै

Romanized: kabai

कुनै पनि समयमा; कहिले पनि (प्रायः निषेधवाक्यमा पुराना पद्यहरूमा प्रयुक्त, जस्तै- 'छोरो हो भनि प्रेम गर्नु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत कदापि ]

1
कुनै पनि समयमा; कहिले पनि (प्रायः निषेधवाक्यमा पुराना पद्यहरूमा प्रयुक्त, जस्तै- 'छोरो हो भनि प्रेम गर्नु सबले हेला नगर्नू कबै')।

सम्बन्धित शब्दहरू