कमण्डलु
Romanized: kamandalu
साधुसन्न्यासीले कतै यात्रा गर्दा हातमा झुन्ड्याएर हिँड्न मिल्ने, टुटी भएको अथवा नभएको उझिन्डोवाल धातु, नरिवल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
साधुसन्न्यासीले कतै यात्रा गर्दा हातमा झुन्ड्याएर हिँड्न मिल्ने, टुटी भएको अथवा नभएको उझिन्डोवाल धातु, नरिवल आदिको जलपात्र।