कमाइनु

Romanized: kamaainu, kamainu

कमाउने काम गरिनु; आर्जिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
कमाउने काम गरिनु; आर्जिनु।
२.
काम्न लगाइनु, थरथराइनु।

सम्बन्धित शब्दहरू